Live on
Listen to live radio.
काठमाडौं। एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लघुवित्त ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सानमा रहेको छ। गत वर्षको सोहि अवधिमा लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो[...]
कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो । पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको बताउँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले पशुपालक किसानलाई मासिक रु एक[...]
काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा[...]
काठमाडौँ । सहकारी ठगी गरेर भागेका जीबी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीबी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् । उनीविरुद्ध ३ महिनाअघि[...]