Live on
Listen to live radio.
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’मा परेको छ । बैंकको जेठ ६ गते (आइतबार) बसेको सीईओ नियुक्त सिफारिस उप-समितिको बैठकले ५ जनाको नाम ‘सर्टलिस्ट’मा राखेको छ । बैंकको ‘सर्टलिस्ट’मा पर्नेमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र[...]
काठमाडौँ । नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका-२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका-४ का १९ वर्षीय सरोजकुमार शाह र[...]
काठमाडौँ । एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा भनेजस्तै एउटा सानो प्रोत्साहन गर्ने नीतिले बजार तिथिलाई कतिसम्म सहयोग गर्छ, लगानीकर्ताको मानसिकतालाई कतिसम्म मलजल गर्छ र लगानीकर्ताको मनोविज्ञानलाई कसरी सकारात्मक प्रभाव पार्छ भन्ने उदाहरण पुनः यसपालि सेयर बजारमा छचल्किएको छ । नियामक नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति लिने लाइन[...]
काठमाडौँ । सरकारले स्वदेशी उद्योगलाई कर्जाको ब्याजमा अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिएको ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’ कार्यान्वयन गर्दै सरकारले लघु, घरेलु तथा साना उद्योग र अधिकतम २० करोडसम्म पूँजी भएका मझौला[...]